Closed 153 days ago

नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदन आह्वान

ministry of finance feature https://bajarkochirfar.com/government-job/ministry-of-finance-invites-applications-for-sebon-chairman-position/ | %tags

नेपाल धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदपूर्तिका लागि इच्छुक नेपाली नागरिकहरूबाट आवेदन माग गरिएको छ।

Recruitment Summary
Department नेपाल सरकार, अर्थ मन्त्रालय
Notice Date 28/04/2026
Deadline 04/05/2026
Official Link Visit Website

नेपाल सरकार, अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदमा नियुक्तिका लागि आवेदन आह्वान गरेको छ। यस पदका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तीमा सात वर्ष काम गरेको अनुभव हुनुपर्नेछ। आवेदन दिने व्यक्तिको उमेर ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ। इच्छुक योग्य नेपाली नागरिकले यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र (२०८३/०१/२१ सम्म) अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबारमा आफ्नो व्यक्तिगत विवरण (CV) पेश गर्नुपर्नेछ।

थप सुचनामा:

ministry of finance https://bajarkochirfar.com/government-job/ministry-of-finance-invites-applications-for-sebon-chairman-position/ | %tags

 

Related Opportunities

Organization

नगर विकास कोषद्वारा कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

सूचना तथा सञ्चार मन्त्रालयद्वारा चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

नेपाल पर्यटन बोर्डद्वारा कार्यकारी प्रमुख (सीईओ) पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

उदयपुर सिमेन्ट उद्योग लिमिटेडको महाप्रबन्धक पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा डीन र निर्देशक पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

फलेवास नगरपालिकाद्वारा सर्वेक्षक पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →
होमपेज बिज शर्ट्स