नेपाली बजारमा आज २०८२ (वैशाख ९ गते) सुनको मूल्यले नयाँ कीर्तिमान बनाउँदै इतिहासकै उच्च बिन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज मंगलबार सुनको मूल्य प्रतितोला ६,९०० रुपैयाँले बढेर तोलाको १ लाख ९७ हजार ९०० रुपैयाँमा पुगेको हो।
सोमबार सुनको मूल्य तोलाको १ लाख ९१ हजार रुपैयाँ थियो ।
आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर प्रतितोला १ हजार ९७० रुपैयाँ कायम छ ।

















![भोटेकोशी बाढीपछि Hydro Sector को भविष्य, कहिलेसम्म बनिसक्छन क्षतिग्रस्त हाइड्रोहरु ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/tBsU6bnzS8-maxresdefault-150x150.jpg)


प्रतिकृया