instainsta

आइतबार सुनको मूल्य ८०० रुपैयाँले बढ्यो

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण ४ गते
आइतबार सुनको मूल्य ८०० रुपैयाँले बढ्यो
AdvertisementAds

नेपाली बजारमा आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ भने अघिल्लो कारोबार दिनमा यो मूल्य एक लाख ९२ हजार ५०० रुपैयाँ थियो।

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला दुई हजार २८५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स