सुनचाँदीको मूल्यमा उछाल, तोलाको कति पुग्यो ?

सुनचाँदीको मूल्यमा उछाल, तोलाको कति पुग्यो ?

नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ हजार ३०० रुपैयाँले बढेर ३ लाख ४ हजार ७०० रुपैयाँ पुगेको हो। हिजो बुधबार सुनको मूल्य प्रतितोला ३ लाख ४०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि बढेर प्रतितोला १८० रुपैयाँले बढेर ५ हजार ६० रुपैयाँ पुगेको छ।

Copy of Copy of GOLD SILVER 16 https://bajarkochirfar.com/gold-and-silver-prices-soar-how-much-has-the-tola-reached | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स