नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनचाँदीको मूल्यमा गिरावट आएको छ। छापावाला सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले घटेर १ लाख ४९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।
आइतबार सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ५ सय रुपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले घटेर १ हजार ८१५ रुपैयाँमा कायम भएको छ।















प्रतिकृया