समता घरेलु लघुवित्तको सीईओमा पुनः घिमिरे नियुक्त

समता घरेलु लघुवित्तको सीईओमा पुनः घिमिरे नियुक्त

समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले डा. मदन घिमिरेलाई पुनः प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त गरेको छ।

कम्पनीको चैत २२ गते बसेको सञ्चालक समितिको बैठकले डा. घिमिरेलाई आगामी चार वर्षको लागि पुनः नियुक्त गर्ने निर्णय गरेको हो।

डा. घिमिरेको नेतृत्वमा कम्पनीले विगतमा सन्तोषजनक प्रगति गरेको भन्दै सञ्चालक समितिले निरन्तरताको नीति अनुरूप उनलाई पुनः नियुक्त गरेको बताइएको छ।

download 5 https://bajarkochirfar.com/ghimire-reappointed-as-ceo-of-samata-domestic-microfinance | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स