उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैंकका दक्षिण एसियाका उपाध्यक्ष मार्टिन राइजरबीच बुधबार शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ।
भेटवार्ताका क्रममा नेपाल सरकार र विश्व बैंकबीच आगामी साझेदारीका सम्भावनाहरू, सहकार्यका क्षेत्रहरू तथा विकास सहायतासम्बन्धी विषयमा छलफल गरिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ।















![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया