+२ पास भएकाहरुलाई नेपालभरि इसेवामा रोजगारीको अवसर

+२ पास भएकाहरुलाई नेपालभरि इसेवामा रोजगारीको अवसर

नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले नेपालभरका लागि २०० (बजार प्रतिनिधि) कर्मचारीको माग गरेको छ।

यस पदका लागि न्यूनतम शैक्षिक योग्यता +२ पास हुनुपर्नेछ। इच्छुक उम्मेदवारहरूले आफ्नो जिल्ला स्पष्ट रूपमा उल्लेख गरी (Career opportunities with eSewa ! – eSewa) मा इमेलमार्फत आफ्नो CV पठाउन सकिने छ।

इच्छुक उम्मेदवारहरूले समयमै आवेदन दिन आग्रह गरिएको छ।

471799847 1040845351419248 6467867191205756056 n https://bajarkochirfar.com/employment-opportunities-in-sewa-across-nepal-for-those-who-passed-2 | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स