सर्लाहीको बलरा नगरपालिका–४ स्थित एक मतदान केन्द्रमा विवाद र झडपपछि मतदान प्रक्रिया रोकिएको छ। रास्वपा उम्मेदवार अमरेशकुमार सिंह यो पालिकाका हुन् ।
नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिहरूबीच मतदाता सूची र मतदान प्रक्रियालाई लिएर विवाद हुँदा स्थानीय श्री प्राथमिक विद्यालयमा तनावको अवस्था सिर्जना भएको हो।
घटनापछि प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसहितको सुरक्षाटोली घटनास्थल पुगेर अवस्था नियन्त्रणमा लिने तथा विवाद समाधान गर्ने प्रयास गरिरहेको छ।
यसअघि बलरा–१ मा पनि केहीबेर तनाव भएको थियो ।















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया