सुर्खेतका दुई निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बिहीबार ५६.६८ प्रतिशत मतदान भएको छ। २ लाख ५० हजार ५ सय ७० कुल मतदाता रहेको जिल्लामा १ लाख ४२ हजार ५२ मत खसेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ। निर्वाचन अधिकारी लालबहादुर गुरुङका अनुसार क्षेत्र नम्बर १ मा ६९ हजार १५५ र क्षेत्र नम्बर २ मा ७२ हजार ८९७ मत खसेको छ। हाल जिल्लाभरका मतदान केन्द्रबाट मतपेटिका ढुवानी गर्ने कार्य भइरहेको छ।

















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया