नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सर्लाही पुगेका छन्।
आज बिहान काठमाडौं–४ स्थित मैतीदेवीमा मतदान गरेपछि थापा सर्लाही पुगेका हुन्। उनले सर्लाही–४ अन्तर्गत बरहथवा नगरपालिका–२ स्थित मतदान केन्द्रको निरीक्षण गरेका छन्।
थापा सर्लाही–४ का उम्मेदवार हुन्।












![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)



![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया