राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं शुक्रबार दिउँसो काठमाडौंको चाल्नाखेलबाट प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एसएसपी प्रविण धितालका अनुसार प्रसाईंविरुद्ध साइबर ब्युरोमा उजुरी परेकाले पक्राउ गरिएको हो। साथै, उनीमाथि निर्वाचन आयोगको पत्र आएपछि अनुसन्धानका लागि पनि पक्राउ गरिएको बताइएको छ।


















प्रतिकृया