सोमबार बिहान फेसबुकमा ‘अलबिदा’ शीर्षकमा लामो स्टाटस लेख्दै डा. श्रेष्ठ अचानक सम्पर्कविहीन भएका डाक्टर केशव श्रेष्ठलाई प्रहरीले काठमाडौँको बालाजुमा सकुशल फेला पारेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले बालाजु क्षेत्रमा श्रेष्ठलाई भेटेको हो।
स्टाटसमा उनले आफूले गल्ती नगर्दा नगर्दै पनि कारबाही भोग्नुपरेको, अपमानजनक व्यवहार सहनुपरेको र न्याय नपाएको गुनासो गरेका थिए।

















![भोटेकोशी बाढीपछि Hydro Sector को भविष्य, कहिलेसम्म बनिसक्छन क्षतिग्रस्त हाइड्रोहरु ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/tBsU6bnzS8-maxresdefault-150x150.jpg)


प्रतिकृया