डीडीसीले साउनभित्र काठमाडौंमा ३० वटा नयाँ बिक्री केन्द्र खोल्ने, चाँडै अनलाइन होम डेलिभरी पनि

बजारको चिरफार
बजारको चिरफार
२०८३ श्रावण ११ गते
डीडीसीले साउनभित्र काठमाडौंमा ३० वटा नयाँ बिक्री केन्द्र खोल्ने, चाँडै अनलाइन होम डेलिभरी पनि
AdvertisementAds

दुग्ध विकास संस्थान (डीडीसी)ले साउनभित्र काठमाडौं उपत्यकामा ३० वटा नयाँ डेडिकेटेड बिक्री केन्द्र सञ्चालन गर्ने भएको छ। उपभोक्तालाई दुग्धजन्य उत्पादन सहज रूपमा उपलब्ध गराउने उद्देश्यले बूढानीलकण्ठ, वनस्थली, कलङ्की, कोटेश्वर, नयाँ बानेश्वरलगायतका स्थानमा आउटलेट विस्तार गर्न लागिएको हो।

यसैक्रममा वसन्तपुर डबली र ललितपुरको एकान्तकुनामा नयाँ आउटलेट सञ्चालनमा आइसकेका छन्। साथै, केही दिनभित्रै सब्सक्रिप्सन प्रणालीमार्फत अनलाइन अर्डर र होम डेलिभरी सेवा पनि सुरु गरिने डीडीसीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स