जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन्। उनले भने, “संसदीय राजनीतिबाट टाढा रहने भए पनि राजनीतिक संघर्ष जारी रहनेछ र पार्टीलाई आवश्यक रहेसम्म नेतृत्व दिँदै अघि बढाउनेछु।”
राउतले सामाजिक सञ्जालमा लेखेका छन्, “म संसदीय (पदको) राजनीतिबाट टाढा रहनेछु, तर यसको मतलब राजनीतिबाट गायब भएको होइन। राजनीतिमा सक्रिय रहँदै, आफ्नो सिद्धान्त र एजेन्डालाई निरन्तर अघि बढाउँदै, जनताको लागि निरन्तर संघर्ष गर्दै जनताको सेवामा रहने नै छु।”

















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया