सिटी होटलले ८० प्रतिशत हकप्रद सेयर निष्काशन प्रक्रिया अघि बढाएको छ। हकप्रद निष्काशनका लागि कम्पनीले बिक्री प्रबन्धकका रूपमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ। बिक्री प्रबन्धकमा नियुक्त भएसँगै अब हकप्रद सेयर निष्काशनको सम्पूर्ण काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ।
कम्पनीको वार्षिक साधारण सभाले हाल कायम चुक्ता पुँजीको १ः०.८० अनुपातमा हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरिसकेको छ। सोही प्रस्तावअनुसार कम्पनीले हकप्रद निष्कासनको प्रक्रिया अगाडि बढाएको हो ।










![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)





![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया