छिमेक लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर १९ गते बुधवार बसेको संचालक समितिको बैठकले आफ्ना सेयरधनीलाई हाल कायम चुक्तापुँजीको १५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ। कम्पनीले ८ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद (कर समेत) नगद लाभांश दिने निर्णय गरेको हो ।
कम्पनीको उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत भइ कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।















प्रतिकृया