शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल प्रहरी हिरासतबाट रिहा भएका छन्। सम्पत्ति शुद्धीकरण विभागले बयान लिने प्रक्रिया पूरा गरेपछि उनलाई छाडिएको हो।
यसअघि सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानका क्रममा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई शनिबार पक्राउ गरेको थियो।
















प्रतिकृया