एक विकास बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत, कहिलेबाट कारोबार गर्न मिल्ने ?

एक विकास बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत, कहिलेबाट कारोबार गर्न मिल्ने ?

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आइतबार एक विकास बैंकको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा लुम्बिनी विकास बैंकको ३  प्रतिशतका दरले हुन आउने १० लाख ५५  हजार ४४०.२४ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

उक्त बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।

Screenshot 13 4 2025 15852 www.nepalstock.com https://bajarkochirfar.com/bonus-shares-of-a-development-bank-listed-on-nepse-when-can-they-be-traded | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स