नेप्सेमा एकैदिन ६ वटा कम्पनीको बोनस सेयर सूचीकृत, कहिलेबाट कारोबार गर्न मिल्ने ?

नेप्सेमा एकैदिन ६ वटा कम्पनीको बोनस सेयर सूचीकृत, कहिलेबाट कारोबार गर्न मिल्ने ?

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मंगलबार एकैदिन ६ वटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड, सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड, प्राइम कमर्शियल बैंक लिमिटेड, महुली लघुवित्त वित्तीय संस्था लिमिटेड, महालक्ष्मी विकास बैंक लिमिटेड र अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो ।

समता घरेलु लघुवित्तको ३ लाख १४ हजार ५२५.७८२३ कित्ता बोनस सेयर सूचीकरण गरिएको छ । यस कम्पनीले वितरण गरेको ५ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार हुनेछ ।

Screenshot 2026 03 31 150506 https://bajarkochirfar.com/bonus-shares-of-6-companies-listed-on-nepse-on-the-same-day-when-can-they-be-traded-3 | %tags

सांग्रिला डेभलपमेन्ट बैंकको १७ लाख ७८ हजार १२७.८६ कित्ता बोनस सेयर सूचीकरण गरिएको छ । यस कम्पनीले वितरण गरेको ५ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार हुनेछ ।

Screenshot 2026 03 31 151004 https://bajarkochirfar.com/bonus-shares-of-6-companies-listed-on-nepse-on-the-same-day-when-can-they-be-traded-3 | %tags

प्राइम कमर्शियल बैंकको १ करोड ५५ लाख २२ हजार ६०.५७ कित्ता बोनस सेयर सूचीकरण गरिएको छ । यस कम्पनीले वितरण गरेको ८ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार हुनेछ ।

Screenshot 2026 03 31 151409 https://bajarkochirfar.com/bonus-shares-of-6-companies-listed-on-nepse-on-the-same-day-when-can-they-be-traded-3 | %tags

महुली लघुवित्तको १ लाख ७५ हजार ७१३.६६ कित्ता बोनस सेयर सूचीकरण गरिएको छ । यस कम्पनीले वितरण गरेको ४.७५ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार हुनेछ ।

Screenshot 2026 03 31 151618 https://bajarkochirfar.com/bonus-shares-of-6-companies-listed-on-nepse-on-the-same-day-when-can-they-be-traded-3 | %tags

महालक्ष्मी विकास बैंकको २१ लाख ४८ हजार २२९.०७९० कित्ता बोनस सेयर सूचीकरण गरिएको छ । यस कम्पनीले वितरण गरेको ५ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार हुनेछ ।

Screenshot 2026 03 31 151756 https://bajarkochirfar.com/bonus-shares-of-6-companies-listed-on-nepse-on-the-same-day-when-can-they-be-traded-3 | %tags

अरुण भ्याली हाइड्रोपावरको १९ लाख २४ हजार १ कित्ता बोनस सेयर सूचीकरण गरिएको छ । यस कम्पनीले वितरण गरेको ५ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार हुनेछ ।

Screenshot 2026 03 31 152049 https://bajarkochirfar.com/bonus-shares-of-6-companies-listed-on-nepse-on-the-same-day-when-can-they-be-traded-3 | %tags

 

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

1 Comment
Oldest
Newest Most Voted
Jagat rai
Jagat rai
3 months ago

Mero portfolio kin show gareko xina bonus share

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स