नेपाल नागरिक उड्डयन प्राधिकरणलाई दुई निकायमा विभाजन गर्ने विधेयक दोस्रो पटक संसदमा दर्ता गरिएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले १९ माघमा यो विधेयक प्रतिनिधि सभामा पेश गरेका हुन्। विधेयक पारित भएपछि प्राधिकरणलाई सेवाप्रदायक र नियामक गरी दुई निकायमा विभाजन गरिनेछ।
यो विधेयकले दुबै सदनबाट पारित भई राष्ट्रपतिबाट लालमोहर लागेको ९० दिनभित्र प्राधिकरण विभाजनको प्रक्रिया सुरु हुनेछ। सरकारले सन् २०१४ देखि नै हवाई क्षेत्र सुधार गर्न विभाजनको योजना बनाए पनि यो काम दशकभन्दा लामो समय रोकिएको थियो।
















![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)


प्रतिकृया