भुजुङ हाइड्रोपावर लिमिटेडले आज मङ्सिर ११ गते आईपीओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता सेयर निष्काशनको अनुमति दिएको हो।
अब कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा आईपीओ निष्काशन गर्नेछ। आइपीओ बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ। कम्पनीले सर्वसाधारणका लागि २० प्रतिशत सेयर जारी गर्नेछ भने बाँकी ८० प्रतिशत संस्थापक समूहको हुनेछ।


















प्रतिकृया