SHAREHUB SHAREHUB

बेनी हाइड्रोपावरले पायो आईपिओ निष्काशनको अनुमति, कति कित्ता निष्काशन गर्ने ?

Advertisement Ads
बेनी हाइड्रोपावरले पायो आईपिओ निष्काशनको अनुमति, कति कित्ता निष्काशन गर्ने ?
Advertisement Ads

बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेड ले माघ २९ गते आईपिओ निष्काशनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई २० करोड ८० लाख बराबरको २० लाख ८० हजार कित्ता सेयर निष्काशनको अनुमति दिएको हो।

अब कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा आईपिओ निष्काशन गर्नेछ। आईपिओको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।

Screenshot 12 2 2026 163311 sebon.gov .np https://bajarkochirfar.com/beni-hydropower-receives-approval-for-ipo-issuance-how-many-shares-will-be-issued | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स