insta insta

बैंक तथा वित्तीय संस्थाहरूले अब नन्-डेलिभरेबल फरवार्डमा २५ प्रतिशतसम्म लगानी गर्न पाउने

बैंक तथा वित्तीय संस्थाहरूले अब नन्-डेलिभरेबल फरवार्डमा २५ प्रतिशतसम्म लगानी गर्न पाउने
Advertisement Ads

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई नन्-डेलिभरेबल फरवार्ड (Non-Deliverable Forward – NDF) मा लगानी गर्न सक्ने सीमा वृद्धि गरेको छ।

शुक्रबार सार्वजनिक गरिएको मौद्रिक नीतिमा अबदेखि वित्तीय संस्थाहरूले अधिक तरलता अवस्थामा आफ्नो प्राथमिक पुँजीको २५ प्रतिशतसम्म रकम विदेशी मुद्रामा नन्-डेलिभरेबल फरवार्डमा लगानी गर्न सक्ने व्यवस्था गरिएको हो।

यसअघि सो सीमा प्राथमिक पुँजीको २० प्रतिशतसम्म मात्र थियो।

517447057 746993584533463 6300097631043636451 n https://bajarkochirfar.com/banks-and-financial-institutions-will-now-be-allowed-to-invest-up-to-25-percent-in-non-deliverable-forwards | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स