instainsta

अर्नाले नेपाल क्रिकेटलाई १ करोड २ लाख सहयोग गर्ने

बजारको चिरफार
बजारको चिरफार
२०८२ आश्विन २३ गते
अर्नाले नेपाल क्रिकेटलाई १ करोड २ लाख सहयोग गर्ने
AdvertisementAds

अर्नाले नेपाल क्रिकेट टिमलाई कुल १ करोड २ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।

नेपाल T20 विश्वकपका लागि क्वालिफाइ भएमा, अर्नाले रु ५१ लाख राष्ट्रिय क्रिकेट टिमलाई प्रदान गर्ने कम्पनीले फेसबुक पोष्ट मार्फत जनाएको छ।

त्यससँगै, अर्नाको Yeti Brewery ले आफ्नो CSR कोष मार्फत नेपाल क्रिकेट संघ (CAN) लाई पनि रु ५१ लाख सहयोग गर्ने भएको छ। कम्पनीका अनुसार, यो सहयोग नेपालमा क्रिकेटको पूर्वाधार विकासका लागि प्रयोग हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स