प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीसहित मधेशका केही जिल्लामा उत्पन्न तनावपूर्ण अवस्थाबारे छलफल गर्न मधेशबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेताहरूसँग बैठक सुरु गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा सुनसरीलगायत मधेशका विभिन्न जिल्लामा देखिएको तनाव समाधानका उपायबारे विचारविमर्श भइरहेको छ।
बैठकमा डा. सीके राउत, महन्थ ठाकुर, राजेन्द्र महतो, लालबाबु राउत, समिम मियाँ अन्सारी, राम के शर्मा, प्रभु शाह, अमरेशकुमार सिंह, शरतसिंह भण्डारी तथा जयकान्त राउतलगायतका नेताहरू सहभागी छन्।
प्रतिकृया