गायिका एलिना चौहानले आफ्नो नयाँ गीत ‘एक्लैपनि जिन्दगी चल्दो रहेछ’ सार्वजनिक गरेकी छिन्। बिहीबार आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यो गीतमा एलिनाले आफ्नो अभिनय समेत प्रस्तुत गरेकी छिन्।
गीतका शब्द र संगीत रोशन सिंहले तयार पारेका हुन् भने विशाल निरौलाले संगीत संयोजन गरेका छन्। भिडियोको छायांकन महेश महराले गरेका हुन्, जसलाई लक्ष्मण चौहानले सम्पादन गरेका छन्। गीतको निर्देशन विक्रम चौहानले गरेका छन्।
हाल एलिना रेकर्डिङका कामसँगै देशभरका मेला महोत्सवहरूमा पनि व्यस्त छिन्।














![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)

प्रतिकृया