आइपिओ निष्काशनको प्रस्ताव पारित गर्न अकामा होटलले बोलायो साधारणसभा

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन १६ गते
आइपिओ निष्काशनको प्रस्ताव पारित गर्न अकामा होटलले बोलायो साधारणसभा
AdvertisementAds

अकामा होटल लिमिटेडले आईपीओ निष्काशनको प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ। कम्पनीको फागुन १५ गते बसेको सञ्चालक समितिको बैठकले आगामी चैत ३ गते विशेष साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो।

यस सभा आयोजनास्थल कम्पनीको रजिष्टर्ड कार्यालय, धुम्बाराही, काठमाडौंमा बिहान साढे ११ बजे हुनेछ। सभामा कम्पनीको अंकित मूल्य परिवर्तन, सर्वसाधारणमा सेयर (आईपीओ) जारी गर्ने, र प्रबन्धपत्र तथा नियमावलीको दफा संशोधन गर्ने विशेष प्रस्तावहरू पारित गरिने छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स