स्वास्थ्य बिमाका बिरामीलाई औषधि किन्न बाहिर पठाए कारबाही हुने

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन २७ गते
स्वास्थ्य बिमाका बिरामीलाई औषधि किन्न बाहिर पठाए कारबाही हुने

स्वास्थ्य बिमामार्फत उपचार गर्ने विरामीको हकमा औषधि सेवाहरू स्वास्थ्य संस्थाभित्रै उपलब्ध गराउन स्वास्थ्य बिमा बोर्डले निर्देशन दिएको छ।

मंगलवार जारी विज्ञप्ति अनुसार, बिमामार्फत उपचार लिएका विरामीलाई स्वास्थ्य संस्थाबाहिर उपचार गराउन पठाइएको गुनासो आएको छ। त्यसैले विरामीलाई स्वास्थ्य बिमा सेवाभित्रै, अर्थात् स्वास्थ्य संस्थाभित्रै उपचार दिनुपर्ने छ र यदि बाहिर पठाइएमा कारवाही गरिने बोर्डले स्पष्ट पारेको छ।

विज्ञप्तिमा भनिएको छ, “बाह्य औषधि पसलबाट नगदमा औषधि खरिद गर्न लगाउनु स्वास्थ्य बिमा ऐन २०७४, स्वास्थ्य बिमा नियमावली २०७५ तथा प्रचलित निर्देशिकाविपरीतको गतिविधि हो।”

647528633 1923802318219544 4778048453896041977 n https://bajarkochirfar.com/action-will-be-taken-against-those-who-send-health-insurance-patients-out-to-buy-medicine | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स