सेयर बजार भोलि शुक्रबार (वैशाख १८) देखि लगातार तीन दिनका लागि बन्द हुने भएको छ। भोलि बुद्ध जयन्तीको अवसरमा सरकारले सार्वजनिक बिदा दिएकोले शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) बन्द रहनेछ।
त्यसपछि शनिबार र आइतबार साप्ताहिक बिदा परेकाले सेयर कारोबार तीन दिनसम्म बन्द रहनेछ। अब सेयर बजार सोमबार, वैशाख २१ गतेबाट मात्र पुनः सञ्चालनमा आउनेछ।










![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-768x432.jpg)





![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)



प्रतिकृया