जीवन विकास लघुवित्तले संस्थापक सेयरधनीको नाममा रहेको २१ लाख ३० हजार ८०५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। यसमा कम्पनीका अन्य विद्यमान संस्थापक सेयरधनीहरूले आवेदन दिन सक्नेछन्।
सेयर खरिदमा इच्छुक संस्थापक सेयरधनीहरूले आज (पुस ८ गते) देखि ३५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय, कटहरी मोरङमा आवेदन दिनुपर्नेछ। यस अवधिमा यदि कुनै संस्थापक सेयरधनीले सेयर खरिद नगरे भने, तिनका सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने कम्पनीले जनाएको छ।






![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-768x432.jpg)




![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)

![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया