हाथवे इन्भेष्टमेन्ट नेपालले सेयरधनीहरूका लागि १०.५६ प्रतिशत लाभांश घोषणा गरेको छ।
हिजो बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव सुधा अर्यालले जानकारी दिएकी छन्। हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब २८ करोड ७० लाख रुपैयाँ रहेको छ।
सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीहरूले प्राप्त गर्नेछन्।













![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)



प्रतिकृया