सोल्टी होटल लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (मंसिर १२) अन्तिम दिन हो। कम्पनीले भोलि (मंसिर १३) बुक क्लोज गर्दैछ, जसले गर्दा आजसम्म सेयरधनी बनेकाले मात्र १०% बोनस सेयर र २६.८४% नगद लाभांश (कुल ३६.८४%) पाउन र पुस ४ गते हुने साधारणसभामा भाग लिन सक्नेछन्।
साधारणसभा नेपाल प्रज्ञा भवन, कमलादीमा बिहान ११ बजे सुरु हुनेछ। सभामा आर्थिक वर्षको प्रतिवेदन, वित्तीय विवरण, लेखापरीक्षकको नियुक्ति र पारिश्रमिकबारे छलफल हुनेछ।














![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)


प्रतिकृया