नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाला सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेर १ लाख ६० हजार ५ सय रुपैयाँमा झरेको छ।
अघिल्लो दिन सुनको मूल्य १ लाख ६१ हजार रुपैयाँ थियो।
चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर प्रतितोला १९ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।

















![भोटेकोशी बाढीपछि Hydro Sector को भविष्य, कहिलेसम्म बनिसक्छन क्षतिग्रस्त हाइड्रोहरु ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/tBsU6bnzS8-maxresdefault-150x150.jpg)


प्रतिकृया