नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ६०० रुपैयाँले घटेर प्रतितोला १ लाख ५६ हजार ७०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन यो मूल्य १ लाख ५७ हजार ३०० रुपैयाँ थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर प्रतितोला १ हजार ९०५ रुपैयाँमा कारोबार भइरहेको छ।

















![भोटेकोशी बाढीपछि Hydro Sector को भविष्य, कहिलेसम्म बनिसक्छन क्षतिग्रस्त हाइड्रोहरु ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/tBsU6bnzS8-maxresdefault-150x150.jpg)


प्रतिकृया