नेपाली बजारमा आज पनि सुनको मूल्यमा वृद्धि भएको छ। अघिल्लो दिन १४ सय रुपैयाँले बढेको सुनको मूल्य आज थप १३ सय रुपैयाँले वृद्धि भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाला सुनको मूल्य अब प्रतितोला १ लाख ६१ हजार ८ सय रुपैयाँ कायम भएको छ, जुन हालसम्मकै उच्च मूल्य हो।
यसअघि असोज १८ गते सुनको मूल्य १ लाख ६१ हजार ३ सय रुपैयाँमा पुगेको थियो, जुन त्यतिबेला पनि उच्च मानिएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि वृद्धि भएको छ। आज चाँदीको मूल्य २५ रुपैयाँले बढेर प्रतितोला १९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

















![भोटेकोशी बाढीपछि Hydro Sector को भविष्य, कहिलेसम्म बनिसक्छन क्षतिग्रस्त हाइड्रोहरु ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/tBsU6bnzS8-maxresdefault-150x150.jpg)


प्रतिकृया