नेपाली बजारमा सुनको मूल्यले लगातार चार दिन रेकर्ड कायम गर्दै तोलाको १ लाख ६४ हजार ४०० रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च हो।
भदौ २९ गते १ लाख ६० हजार ५०० रुपैयाँबाट सुरु भएको यो वृद्धि क्रमशः असोज १ गतेसम्म जारी रह्यो। आज शुक्रबार सुनको भाउ २ हजार रुपैयाँले बढेको हो। चाँदी पनि प्रतितोला १,९८० रुपैयाँमा कारोबार भइरहेको छ।

















![भोटेकोशी बाढीपछि Hydro Sector को भविष्य, कहिलेसम्म बनिसक्छन क्षतिग्रस्त हाइड्रोहरु ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/tBsU6bnzS8-maxresdefault-150x150.jpg)


प्रतिकृया