सिटिजन लाइफ इन्सुरेन्सको लाभांश रद्द भएको छ । कम्पनीले सेयर प्रिमियमबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको सेयर तथा नगद लाभांश रद्द गरेको हो ।
नेपाल बिमा प्राधिकरणको स्वीकृति तथा कम्पनीको आगामी बिशेष साधारणसभा बाट पारित भए पश्चात वितरण गर्ने गरि लाभांश घोषणा गरेकोमा लाभांश घोषणा तथा वितरण नगर्न निर्देश भए बमोजिम कम्पनीको आज (मंगलबार) बिहान ८:०० बजे बसेको संचालक समितिको बैठक बाट सो घोषित लाभांश रद्द गर्ने निर्णय गरिएको हो |
सिटिजन लाइफ इन्सुरेन्सले २६.९८ प्रतिशत बोनस सेयर र १.४२ प्रतिशत नगद लाभांश (कर प्रयोजन) गरी कुल २८.४० प्रतिशत लाभांश घोषणा थियो ।
#bajarkochirfar







![हाइड्रोको सेयरमा चुनौती कि अवसर? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/no_L8Oe58vM-maxresdefault-768x432.jpg)
![भीषण वर्षा र बाढीले हाइड्रोमा के कति क्षति पुर्यायो ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/CAS7NTAZCBs-maxresdefault-768x432.jpg)

![बाढीले कुन क्षेत्रको Hydropower मा धेरै क्षति पुर्याउने सम्भावना छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/pDpqzAC-erY-maxresdefault-768x432.jpg)








प्रतिकृया