चालु आर्थिक वर्षको ९ महिनामा नेपालबाट विदेश अध्ययन गर्न गएकाहरुले ९५ अर्ब रुपैयाँ लगेका छन् । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ९ महिनामा नेपालबाट विदेश पढ्न जाने विद्यार्थीहरुले ९५ अर्ब ८५ करोड रुपैयाँ लगेका हुन् | जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४२.६६ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको अध्ययनका लागि ६७ अर्ब १९ करोड रुपैयाँ बाहिरिएको थियो ।
#bajarkochirfar









![काठमाडौंका ९२ वटा निजी विद्यालयको अनुमति रद्द हुँदै, कुन कुन परे ? [नामसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/01/Stay-Updated-With-3-9-768x403.png)







![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)
प्रतिकृया