सोमबार बसेको मन्त्री परिसदको बैठकले अर्थ मन्त्रालयको सचिवमा मधुकुमार मरासिनीलाई सरुवा गर्ने निर्णय गरेको छ | आज बसेको मन्त्रिपरिषद बैठकले अर्थ मन्त्रालयको सचिवमा मरासिनीलाई ल्याउने निर्णय गरेको थियो । यसअघि अर्थ मन्त्रालयको सचिव कृष्णहरि पुष्कर थिए ।
पेमेन्ट गेटवे अनियमितता प्रकरणमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा परेपछि उनी निलम्बनमा परेका थिए, अदालतले उनलाई सफाई दिएपछि उनको निलम्बन फुकुवा भएको थियो | भ्रष्टाचार मुद्दा दायर हुँदा मरासिनी उद्योग मन्त्रालयमा सचिव थिए ।




















प्रतिकृया