लोकसभाको अघिल्लो निर्वाचनमा ४९ सिटमा समेटिएको कांग्रेसको अहिले ९९ ठाउँमा अग्रता १ ठाउँमा विजयी

बजारको चिरफार
बजारको चिरफार
२०८१ जेष्ठ २२ गते
लोकसभाको अघिल्लो निर्वाचनमा ४९ सिटमा समेटिएको कांग्रेसको अहिले ९९ ठाउँमा अग्रता १ ठाउँमा विजयी
AdvertisementAds

२०१९ को निर्वाचनमा ४९ सिटमा समेटिएको इन्डियन नेशनल कांग्रेसले हालसम्म १ ठाउँमा विजय हासिल गरेको छ भने ९९ ठाउँमा अग्रता कायम गरेको भारतीय निर्वाचन आयोगको तथ्याङ्कमा देखिएको छ।

यतिबेला प्रमुख प्रतिपक्ष दल भारतीय जनता पार्टीले २३९ स्थानमा अग्रता लिएको छ भने २ स्थानमा जीत हासिल गरेको छ। ५४३ सिटको लोकसभा निर्वाचनमा बहुमतको लागि राजनीतिक दलले वा दलहरुले २७२ सिट ल्याउनुपर्छ।

#bajarkochirfar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स