मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेडको २६ लाख ५ हजार ९०० कित्ता सेयरको लकइन आज समाप्त हुने भएको छ।
कम्पनीका अनुसार डोल्मा इम्प्याक्ट फन्ड–आईका तर्फबाट कम्पनीको सञ्चालक समितिका सदस्य रहेका प्रतिनिधिले गत वर्ष जेठ १९ गते राजीनामा दिएका थिए। त्यसपछि धितोपत्र दर्ता निष्कासन नियमावली, २०७३ बमोजिम कम्पनीमा उक्त संस्थाको नाममा रहेको २६ लाख ५ हजार ९०० कित्ता सेयर १ वर्षका लागि लकइन गरिएको थियो।
कम्पनीको संस्थापक सेयर दोश्रो बजारमा कारोबारका लागि योग्य हुन आइपीओ बाँडफाँड गरेको ३ वर्षको अबधि पुरा हुनुपर्छ । कम्पनीले २०७९ चैत्र २९ मा आइपिओ बाँडफाँड गरेको थियो, त्यसैले मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेडको २६ लाख ५ हजार ९०० कित्ता लकइन खुलेको संस्थापक सेयर दोश्रोबजारमा कारोबारमा भने आउने छैन।








![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)


![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-768x432.jpg)




![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया