भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले सामुहिक लगानी कोसको लागि छुट्याएको ९५,६२५ कित्ता सेयरको लक-इन अवधि जेठ ४ गते सकिन लागेको छ ।
कम्पनीले सार्बजनिक निस्काशन मार्फत निस्काशन गरेको कुल साधारण सेयरको ५ प्रतिशत अर्थात् ९५,६२५ कित्ता सेयर सामुहिक लगानी कोषलाई छुट्याएको थियो |
‘लक इन’ अवधिपछि सामूहिक लगानी कोषहरुले होल्ड गरेको सेयर कारोबारका लागि योग्य हुनेछ । म्यूचुअल फण्डका लागि छुट्टाइएको सेयरको लक इन अवधि सार्वजनिक निष्कासनको बाँडफाँड भएको मितिले ६ महिनासम्म रोक्का राख्ने प्रावधान रहेको छ ।















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया