भिजन लुम्बिनी उर्जा कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ।
कम्पनीको सञ्चालक समितिले मंसिर १६ गते बसेको बैठकमा यो निर्णय गरेको हो। सो निर्णयअनुसार कम्पनीले गत आर्थिक वर्षको वित्तीय विवरण आगामी वार्षिक साधारण सभामा पेश गर्ने भएको छ।


















![नेपालको सेयर बजार बदलिँदैछ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/S0EWZ9pgjrY-maxresdefault-150x150.jpg)


प्रतिकृया