भान्सा र बाथरूम मर्मतदेखि एयर कन्डिसनर अपग्रेडसम्म दशैं अफरहरू भेटायोमा

बजारको चिरफार
बजारको चिरफार
२०८१ आश्विन १३ गते
भान्सा र बाथरूम मर्मतदेखि एयर कन्डिसनर अपग्रेडसम्म दशैं अफरहरू भेटायोमा

दशैं नजिकिँदै गर्दा, भेटायोले आफ्नो धमाका अफरहरू घोषणा गर्न उत्साहित छ, कुनै पनि तनाव विना चाडपर्वहरूको लागि तपाईंको आफ्नो घर तयार गर्न, मर्मत गर्न डिजाइन गरिएको छ । सामान्य मर्मतदेखि सरसफाई र लुगा धुने र अन्य धेरै, भेटायोमा सहज र हर्ष उत्साहपूर्ण रुपमा मनाउनको लागि चाहिने सबै चिजहरू बिना झन्झट रहेको जनाइएको छ ।

भेटायो एक–स्टप सेवा प्लेटफर्म हो । जसले तपाईंलाई घर मर्मत गर्ने कार्यदेखि प्लम्बिङ, विद्युतीय काम, सिकर्मी, कीट नियन्त्रण, सरसफाई, जस्ता सेवाहरू भेटायोको लक्ष्य हो । हाम्रो जीवनलाई सजिलो बनाउन काठमाडौं उपत्यकाभित्र छिटो, भरपर्दो र झन्झट रहित सेवाहरु उपलब्ध गराउनु हो ।

दशैंको विशेष अफरहरूः
मर्मतका कामहरुः चाडपर्वहरूको लागि समयमै आफ्नो घरको भान्सा मर्मत गर्नुहोस मात्र १३ सयमा मर्मत, त्यो पनि मात्र २ हजार भन्दा कम मूल्यमा र बाथरूम मात्र रु.३३८० (पहिलेको मूल्य रु.५२००) मा रहेको छ ।

लुगा धुने सेवाहरूः
८५ रुपैयाँमा प्रति किलोमा सामान्य लुगा धुने र पट्याउने सेवाहरूको मज्जा साथमा रहेको छ । डबल सिरकहरू ४ सय रुपैयाँमा सफा गर्ने सेवा उपलब्ध छन् । साथै ५ थान भन्दा बढी अर्डर भएमा निःशुल्क डेलिभरीको व्यवस्था रहेको जनाएको छ ।

विशेष सफाई छूटहरूः
निःशुल्क आन्तरिक सहित रु.१५०० (३ फिट सम्म) वा रु.२५०० (३–५ फिट) मा चिम्नी सफा गर्ने र भान्साको सिसाहरु सफाई गर्ने सेवाहरु समावेश छन् । टायल्स र मार्बल सफाई रु.१२ वर्ग फुट (न्यूनतम ५०० वर्ग फुटको रु.६००० मा), एउटा निःशुल्क बाथरूम सफाई समावेश छ ।

एयर कन्डिसनर र एसएस ट्याङ्की अफरहरूः
एयर कन्डिशनरहरूमा अविश्वसनीय दशैं छुटको साथ आफ्नो उपकरणहरू अपग्रेड गर्नुहोस् । साथै लिनुहोस् – हाम्रो एसएस ट्याङ्क एक्सचेन्ज अफरको फाइदा – यसमा थप के छ ? तपाईंको पुरानो प्लास्टिक ट्याङ्कीको सट्टामा उच्च गुणस्तरको ब्रान्डेड एसएस ट्याङ्की, डेलिभरी सेवा सहित ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स