भगवती हाइड्रोपावरको सेयर मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ भाद्र ३१ गते
भगवती हाइड्रोपावरको सेयर मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

सोमबार  नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ४ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ ।

कम्पनीको सोमबारको अन्तिम कारोबार मूल्य ९५५.१० रुपैयाँ अनुसार मूल्य समायोजन गरिएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य ९१८.३७ रुपैयाँ कायम भएको छ । यही समायोजित मूल्यलाई आधार मानेर बुधवार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स