instainsta

बुमराह बने जुन महिनाको उत्कृष्ट क्रिकेटर

बजारको चिरफार
बजारको चिरफार
२०८१ असार २५ गते
बुमराह बने जुन महिनाको उत्कृष्ट क्रिकेटर
AdvertisementAds

भारतका तिब्रगतिका बलर जसप्रित बुमराह जुन महिनाको आइसीसी प्लेयर अफ द मन्थ बनेका छन् ।

हालै सम्पन्न टी-२० विश्वकपमा भारतलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका बुमराहले आफ्नै कप्तान रोहित शर्मा र अफगानिस्तानका ओपनर रह्मनुल्लाह गुरबाजलाई पछि पार्दै जुन महिनाको उत्कृष्ट खेलाडी बनेका हुन् ।

उनले विश्वकपमा ४.१७ को औसतले १५ विकेट लिएका थिए । उनी टी-२० विश्वकपमा प्लेयर अफ द टुर्नामेन्ट समेत बनेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स