प्रभु हेलिकप्टर लिमिटेडको सेयर प्रिमियम मूल्यमा बिक्रीमा

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक २२ गते
प्रभु हेलिकप्टर लिमिटेडको सेयर प्रिमियम मूल्यमा बिक्रीमा

प्रभु हेलिकप्टर लिमिटेडले प्रिमियम मूल्यमा सेयर निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले १०० अंकित मूल्यमा ५० रुपैयाँ प्रिमियम मूल्य थपेर १५० रुपियाँमा सेयर निष्कासन गरेको हो ।

उक्त सेयर संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र कम्पनी सञ्चालक समितिसमक्ष निवेदन दिनुपर्नेछ । साथै, तोकिएको समयभित्र निवेदन पेश नभएमा उक्त सेयर अन्य लगानीकर्तालाई बिक्री गरिने कम्पनीले जनाएको छ ।

 

 

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स