प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीका सेयरधनीहरूले आजसम्म सेयरधनी बने लाभांश प्राप्त गर्न सक्नेछन्। कम्पनीले असोज १६ गते (भोलि) बुकक्लोज गर्ने भएकाले आज (मंगलबार) सम्म कायम सेयरधनीहरूले प्रस्तावित लाभांश प्राप्त गर्नका साथै साधारण सभामा सहभागी हुन पाउनेछन्।
कम्पनीको साधारण सभा असोज २३ गते बिहान ११ बजे, अम्रपाली ब्यांक्वेट, भाटभटेनी, काठमाडौंमा हुनेछ। सभामा कम्पनीले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पेश गर्नेछ।














![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया