प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनाल बालुवाटार पुगेका छन्।
प्रचण्डले अहिले दुई शीर्ष नेताहरुसंग छलफल गरिरहेका छन् ।
प्रधानमन्त्रीले शुक्रबार सदनमा विश्वासको मत लिँदैछन्। कांग्रेस र एमाले मिलेर सरकार बनाउने निर्णय गरेपछी प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ । साथै, आज बसेको माओवादी संसदीय दलको बैठकले विश्वासको मत सबै दलसँग माग्ने निर्णय गरेको छ ।



















प्रतिकृया